पिंक केयराथनमा २ हजार महिलाको सहभागिता
लेजर पोर्ट नेपालद्वारा ललितपुरस्थित जावालाखेलमा आयोजित कार्यक्रममा जुम्बादेखि दौड प्रतियोगिता सम्पन्न भएको थियो ।
जेठ १५, काठमाडौं - सरकारले पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गर्ने जानकारी दिएका हुन्।