कालिङ्गा साहित्य महोत्सवमा अमोल पालेकर र सन्ध्यासँग बुद्धिसागरको संवाद
कार्यक्रमको दोस्रो दिन भदौ २९ गते भारतीय अभिनेता तथा निर्देशक अमोल पालेकर र उनकी पत्नी, लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले विशेष संवाद गर्नेछन् ।
‘कान्तिपुर ईभी २०२३’ सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो सत्रमा ‘विज्ञले सुझाउने, उपभोक्तालाई बुझाउने’ विषयक कार्यक्रममा छलफल भएको थियो ।
त्यस्तै दोस्रो सत्रमा ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक सत्रका बक्ताहरुबीच छलफल भएको थियो ।