आगन्तुक विशेष पिज्जा
यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ ।
सामग्री : पोर्क, म्यास पोट्याटो, भेजिटेबल, नुन, तेल, सोया जिन्जर सस ।
विधि : सबैभन्दा सुरुमा पोर्कलाई हर्ब्स र सोयासससँग मेरिनेट गर्ने । त्यसपछि मासु र भेजिटेबललाई ग्रिल्ड गरी भेजिटेबल, पोर्क, सोया जिन्जर सस, म्यास पोट्याटो राखेर सर्भ गर्ने ।
- समिका रोका
सेफ, रेन जावलाखेल