कर्न अन द चीज कप
सामग्री : फ्रेस कर्न २ सय ग्राम, क्रिम ८० मिलि, चिज १५० ग्राम, मरिचको धूलो र लसुनको पाउडर एक–एक चिम्टी, बटर एक चम्चा ।
सामग्री : खसीको टाउको, तोरीको तेल, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला, लसुन ।
विधि : सुरुमा टाउकोलाई चार भागमा काटेर प्रेसर कुकरमा दुई सिठी लगाउने । त्यसपछि निकालेर हड्डी र मासु छुट्याउने । त्यसमा भएको मासुलाई टुक्रा बनाउने । त्यसपछि बाक्लो तावामा तोरीको तेल तताउने । २ देखि ३ सय डिग्री तापक्रममा त्यसलाई फ्राइ गर्ने । पाकिसकेपछि त्यसमा हरियो खुर्सानी फुराउने, काटेको लसुन, जिरा र धनियाँको धूलो हाल्ने र डिप फ्राइ गर्ने ।
- दीपेश सूर्यवंशी
सेफ, भेटघाट रेस्ट्रो, अनामनगर