चाडपर्व लक्षित पसल
दसैं–तिहार नजिकिँदै गर्दा बजारमा महँगी हुने र उपभोक्ता ठगिनबाट बचाउन सरकारले यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
भारतको चर्चित ब्रान्ड ‘भिन्का’ को कलर कस्मेटिक्स नेपाली बजारमा भित्रिएको छ । भाष्कर ट्र्रेडिङले यसलाई नेपाली बजारमा ल्याएको हो । पहिलो चरणमा यो ब्रान्डका आइलाइनर, मस्कारा, गाजल, प्राइमर, नेल पोलिसलगायतका सामग्री नेपाली बजारमा ल्याइएको भाष्कर ट्रेडिङले जनाएको छ । भिन्काका प्रसाधनमा कुनै किसिमको साइड इफेक्ट्स नरहेको दाबी कम्पनीको छ ।