मोडलिङबाहेक नृत्यमा पनि रुचि
म सानैदेखि चलचित्र हेर्थें । चलचित्र हेर्दाहेर्दै त्यसै भित्र डुब्थें । चलचित्रदेखि सिरियलका कथाहरू साथीभाइहरूलाई मज्जाले सुनाउँथें । साथीहरूले पनि मोडल बन्न हौसाइरहन्थे ।
नायिका सुपष्पा भट्ट तथा निर्माता रौनक बिक्रम कँडेलबीच आज इन्गेजमेन्ट भयो ।
तस्बिर ः महेश प्रधान