सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५
काठमाडौंकी सान्या अधिकारी मिस युनिभर्स २०२५ बनिन् ।
स्थान : खप्तड–जोमसोम
परिकार : खीर
पर्व : दसैं–तिहार
खेल : क्रिकेट–फुटबल
गीत : तिम्रो मौन ईशारा
गायक : शिव परियार–प्रमोद खरेल
गायिका : मेलिना राई–अञ्जु पन्त
पहिरन : जिन्स–टिसर्ट
नायक : निखिल उप्रेती–विराज भट्ट
नायिका : नम्रता श्रेष्ठ–गौरी मल्ल
रंग : सेतो–कालो
चलचित्र : मेरो एउटा साथी छ–म·लम्
पुस्तक : योगमाया–माधुरी