टिनएजर ग्ल्यामर लुक्स

नारी संवाददाता

पुस २७, २०७६

विपश्यनाको केश हल्का कर्ल छ । यस्तो हेयरमा ग्राजुएसन हेयर स्टाइल सुहाउँछ ।

यसमा सर्ट र लङको राम्रो कम्बिनेसन पनि हुन्छ । भोलुम टपमा जाँदा ग्ल्यामरस देखिन्छ ।

विपश्यनाको हेयर मिडियम लेन्थको छ । त्यसमा रफ कटिङ गरेर सर्ट गरिएको छ ।

टिनएज भएकाले उनलाई हेबी मेकअप राम्रो देखिँदैन । त्यसैले न्युड मेकअपमा हल्का कटिङ गरेर स्मार्ट एन्ड ग्ल्यामर लुक्स दिइएको छ ।

मोडल

विपश्यना खनाल कोरियोग्राफर

मेकअप तथा हेयर

लक्ष्मी ठाकुर, लक्ष्मी हेयर केयर, भाटभटेनी कृष्ण गल्ली

तस्बिर

नवराज वाग्ले

संयोजक

सिर्जना दुवाल श्रेष्ठ

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×