पर्वमा मेकअप
मोडलको अनुहारको सेप मिलेकाले कन्ट्रोल धेरै गर्नुपरेन । तर, अनुहारलाई सही सेप दिनका लागि चिकबोन, नाक, घाँटी, निधारमा हल्का कन्ट्रोल गरिएको छ ।
एल एन्ड एन मोडल एजेन्सीले द विन्टर फेस्ट–२०१९ शीर्षकको फेसन शोमार्फत नेपालमै उत्पादित पस्मिनाबाट तयार पारिएका विभिन्न आकर्षक पहिरनहरूलाई प्रस्तुत गरेको छ ।
फेसन शोमा दुई दर्जन महिला तथा पुरुष मोडलहरूले क्याटवाकमार्फत ती पहिरनहरू प्रस्तुत गरेका थिए ।
फेसन शोमा गायकहरू धीरज राई, कमल खत्री तथा रीत राना मगरले आफ्ना गीत–संगीतमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।