Successfully Copied

जाडोमा छालाको सुरक्षाका लागि कस्ता प्रसाधन छान्ने  ?

 स्किन केयर प्रसाधन खरिद गर्दा नेचुरल, हर्बल वा सिविडद्वारा निर्मित प्रसाधन रोज्नु राम्रो हुन्छ ।  जाडो मौसममा जस्तोसुकै छालामा पनि सुख्खापन देखापर्छ । त्यस्तो अवस्थामा कोल्डक्रिम वा मोइस्चराइजर क्रिम किन्नु उपयुक्त हुन्छ ।

 
प्रसाधन खरिद गर्नुअघि आफ्नो छालाको प्रकार थाहा पाउनुपर्छ ।
तैलीय वा सुख्खा कुन प्रकारको छाला हो सोहीअनुसार प्रसाधन प्रयोग गर्नुपर्छ ।
 
तैलीय छालाका लागि कम र सुख्खा छालाका लागि बढी मोइस्चराइजर भएका प्रसाधन उपयुक्त हुन्छन् ।
यो समयमा छालालाई सुरक्षित राख्ने प्रसाधनको खरिदमै बढी ध्यान पुर्‍याउनुपर्छ ।
 
स्किन केयर प्रसाधन खरिद गर्दा नेचुरल, हर्बल वा सिविडद्वारा निर्मित प्रसाधन रोज्नु राम्रो हुन्छ ।
जाडो मौसममा जस्तोसुकै छालामा पनि सुख्खापन देखापर्छ । त्यस्तो अवस्थामा कोल्डक्रिम वा मोइस्चराइजर क्रिम किन्नु उपयुक्त हुन्छ ।
 
सौन्दर्य प्रसाधन खरिद गर्दा ब्रान्डका साथै निर्माण तथा डेट एक्सपायर मितिमा सजग हुनु जरुरी छ । 
मिति नाघेका प्रसाधनले छालालाई हानि पुर्‍याउँछन् तसर्थ यस्ता प्रसाधन सेल वा सस्तोमा पाइयो भन्दैमा खरिद गर्न हुँदैन । 
                                                                     मार्केटिङ कोअर्डिनेटर

                                                                भास्कर ट्रेडिङ  प्रा.लि. स्पावेक

 Image