Successfully Copied

स्पावेकको सिरम तथा बिबी क्रिम

यो अल्कोहल–फ्रि सिरमले मुहारलाई आकर्षक देखाउने मात्र नभई बाहिरी प्रदूषण, घामको ताप एवं अन्य कारणले बिग्रिएको छालामा समेत सुधार ल्याई त्यसलाई स्वस्थ र सुन्दर बनाउँछ । त्यसैगरी यो ब्रान्डको मोइस्चर बिबी क्रिम परफेक्ट ग्लो तथा नेचुरल ग्लो गरी दुई प्रकारमा उपलब्ध छन् ।

जापानी ब्रान्ड स्पावेकका सम्पूर्ण प्रसाधन विभिन्न समुद्री तत्वहरूले बनेका छन् । स्किन केयरमा केन्द्रित यो ब्रान्डको ह्वाइटनिङ ट्रिपल केयर सिरमले छालामा प्रत्यक्ष पर्ने घामको विकिरणबाट जोगाउनुका साथै छालालाई मुलायम, चम्किलो तथा हरपल ताजा बनाउँछ ।

यो अल्कोहल–फ्रि सिरमले मुहारलाई आकर्षक देखाउने मात्र नभई बाहिरी प्रदूषण, घामको ताप एवं अन्य कारणले बिग्रिएको छालामा समेत सुधार ल्याई त्यसलाई स्वस्थ र सुन्दर बनाउँछ । त्यसैगरी यो ब्रान्डको मोइस्चर बिबी क्रिम परफेक्ट ग्लो तथा नेचुरल ग्लो गरी दुई प्रकारमा उपलब्ध छन् ।

 

एसपिएफ २५ पिए प्लस प्लस क्षमता भएको स्पावेक बिबी क्रिमले लगाएको ८ घन्टासम्म स्किनलाई चम्किलो राख्छ । सी मिनरल मोइस्चर फर्मुलाद्वारा तयार पारिएको यो बिबी क्रिम लगाउनेबित्तिकै मुहार सफा, उज्यालो एवं सुन्दर देखिन्छ ।

 Image