तीजमा कस्तो पहिरन लगाउने ?
‘हरेक पर्वमा यहाँ इन्डो–वेस्ट्रसन पहिरन नै चल्छ’ फेसन डिजाइनर अमीशा सुनाम भन्छिन्, ‘भारतीय र पाकिस्तानी बजारमा कस्तो पहिरनको ट्रेन्ड चलिरहेको छ, त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ ।’ भारतीय बजारमा अहिले रातो रंगमा रातोले नै बुट्टा भरेको चलेको छ । यो पटकको तीजमा
अनुहारमा ब्रन्ज कलरले गालाको भागमा कन्ट्रोर गर्दा अनुहार आकर्षक देखिन्छ । आँखालाई आकर्षक देखाउन इनर लाइनर एवं भोलुम मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । लिप सानो र मसिनो भएकाले आउटलाइन अलि बढाएर एम सेपमा लिपिस्टिक लगाउँदा ओठ आकर्षक देखिन्छ । हाइलाइट गर्दा ओठलाई समेत हाइलाइट गर्नुपर्छ । केशको रेसा मसिनो भएकाले स्ट्रेटभन्दा पनि हल्का वेभी लुक दिँदा बढी सुहाउँछ ।
मेकअप : रुश्का वैद्य श्रेष्ठ, आइटीसी ब्युटिपार्लर, नक्साल