Successfully Copied

नेल एक्सटेन्सन

कमसल सामानले नङलाई भित्रैबाट कमजोर बनाउने, लेयरहरू जाने, टुट्ने आदि डर हुने भएकाले नेल एक्सटेन्सन गराउँदा गुणस्तरीय प्रोडक्ट छान्नुपर्छ । नेल एक्सटेन्सनलाई ३ महिनासम्म टिकाउन एक्रेलिक नेल एक्सटेन्सन गराउन सकिन्छ ।

- कमसल सामानले नङलाई भित्रैबाट कमजोर बनाउने, लेयरहरू जाने, टुट्ने आदि डर हुने भएकाले नेल एक्सटेन्सन गराउँदा गुणस्तरीय प्रोडक्ट छान्नुपर्छ ।

- नेल एक्सटेन्सनलाई ३ महिनासम्म टिकाउन एक्रेलिक नेल एक्सटेन्सन गराउन सकिन्छ ।

- यो नेचुरल नेलजस्तै देखिन्छ ।

- फेक नेल एक्सटेन्स प्लास्टिकले बनेको हुन्छ ।

- महिलाहरूका लागि पर्मानेन्ट नेल आर्ट उपयुक्त हुन्छ ।

- यस्तो नेल आर्ट पानी चलाउँदा पनि जाँदैन ।

 Image