Successfully Copied

पार्टी मेकअपमा अदिति

विवाहको सिजन भएकाले मेकअपमा ग्लाम लुक दिइएको छ । छालामा ग्लो र साइन देखाउन छाला नेचुरल देखिने गरी मेकअप गरिएको हो ।


नारीको यो अंकमा पार्टी मेकअपका बारेमा चर्चा गरिएको छ । विवाहको सिजन भएकाले मेकअपमा ग्लाम लुक दिइएको छ । छालामा ग्लो र साइन देखाउन छाला नेचुरल देखिने गरी मेकअप गरिएको हो । मोडलको अनुहार सुख्खा, एक्ने र सनवर्न भएकाले त्यसलाई सकेसम्म कन्सिलरको प्रयोगले छोपिएको छ । छाला डस्की भएकाले हल्का गोरो र नेचुरल देखाउनफाउन्डेसनको प्रयोग गरिएको छ । आँखालाई आकर्षक देखाउन हल्का सिल्भर साइन टच गरिएको छ । ओठमा पहिरनसँग मिल्ने खालको न्युड कलर लिपिस्टिकको प्रयोग गरिएको छ । केश छोटो भएकाले डिप वेभ कर्ल गरिएको छ ।


मोडलः अदिति श्रेष्ठ
मेकअप आर्टिस्टः अम्बु रुचाल, स्टाइलिङ मेकअप स्टुडियो, ज्ञानेश्वर
तस्बिरः महेश प्रधान

 Image