Successfully Copied

तीजका लागि सौन्दर्य प्रसाधन

- तीज नारीको विशेष पर्व भएकाले यतिबेला महिलाहरू कसरी अलग देखिन सकिन्छ भन्नेमा केन्द्रित हुन्छन् । - यस्ता चाडपर्वमा विशेषत: कलर कस्मेटिक्स नै खरिद गर्नुपर्छ ।

शर्मिला अर्याल, कस्मेटिक व्यवसायी

 - तीज नारीको विशेष पर्व भएकाले यतिबेला महिलाहरू कसरी अलग देखिन सकिन्छ भन्नेमा केन्द्रित हुन्छन् ।

- यस्ता चाडपर्वमा विशेषत: कलर कस्मेटिक्स नै खरिद गर्नुपर्छ ।

- चाडपर्वमा रातो–पहेंलो पहिरन लगाइने हुनाले कलर कस्मेटिक्स नै उपयुक्त हुन्छ ।

- रातोलाई सौभाग्यको प्रतीक मानिने हाम्रो समाजमा पर्वका बेला रातै लिपिस्टिक, रातै नेलपोलिस, रातो ब्लसरलगायत रातै रंगका आइस्याडो बढी प्रयोग गरिन्छन् ।

- कलर कस्मेटिक्स खरिद गर्दा राम्रो ब्रान्ड तथा कम्पनी छनोट गर्नुपर्छ ।   

 Image