दव्यता वैद्यको रोजाइ

नारी संवाददाता

पुस १८, २०७३

रंग :  रातो, कालो एवं पहेंलो ।

पहिरन :  जिन्स, टप्स, कुर्ती तथा कोट ।

पार्टी वेयरका लागि : साडी, लेहेंगा तथा कुर्ता–सुरुवाल ।

आफू दुलही हुँदा :  परम्परा झल्कने नयाँ डिजाइनको हेभी लेहेंगा ।

सपिङ : रेगुलर सपिङ गरिरहन्छु । सपिङ गर्दा रमाइलो लाग्छ । 

अ· : आँखा ।

पर्समा सधैं रहने : परफ्युम, वेट टिस्यु, ह्यान्ड लोसन, सनस्किन तथा गग्स ।

एसेसरिज :  म प्राय: एमी नेपालका एसेसरिज लगाउँछु जुन राम्रो र युनिक छ ।

फेसन आइकन :  दीपिका पादुकोण ।

फेसनप्रति रुचि : निकै छ तर आफूलाई सजिलो हुने पहिरन रोज्छु र फेसनेबल तरिकाले लगाउन खोज्छु। 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्