Successfully Copied

सौन्दर्यका लागि कोरियन उत्पादन

नेपाली बजारमा विभिन्न प्रकारका फेसियल तथा क्रिम उपलब्ध छन् । यीमध्ये कोरियन फेसियल बढी प्रभावकारी एवं गुणस्तरीय मानिन्छ । फेसियलले छालाको हेरचाह गर्नुका साथै रक्तसंचार सुव्यवस्थित बनाउँछ जसले गर्दा अनुहार चम्किलो देखिन्छ ।

नेपाली बजारमा विभिन्न प्रकारका फेसियल तथा क्रिम उपलब्ध छन् । यीमध्ये  कोरियन फेसियल बढी प्रभावकारी एवं गुणस्तरीय मानिन्छ । फेसियलले छालाको हेरचाह गर्नुका साथै रक्तसंचार सुव्यवस्थित बनाउँछ जसले गर्दा अनुहार चम्किलो देखिन्छ । अहिले नेपालमा कोरियामा निर्मित वेलकोस ब्राण्डका  हेयर स्ट्ेरट, फेसियल सेट, हेयर कलरिङ, फेस वास, फेस केयर सेट, बीबी क्रिम, सीसी क्रिम तथा सन स्क्रिन उपलब्ध छन् । नेपालमा फेसियलका लागि कोरियन उत्पादन भित्र्याउने वेलकोसका मार्केटिङ्ग म्यानेजर मुरारि अधिकारीका अनुसार प्रारम्भिक अवस्थामा १ सय जनामा गरिएको परीक्षणले शतप्रतिशत नतिजा देखाएको थियो  । त्यसपछि  कोरियन फेसियलको माग लगातार बद्दै गएको छ ।  अधिकारी भन्छन्– ‘अहिले काठमाडौं लगायत नेपालका प्रमुख सहरमा कोरियन फेसियलका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् ।’

 Image