जिमवेयरमा आकर्षण
विशेषगरी जाडो मौसममा जिम वा व्यायामका लागि हुडी उपयुक्त पहिरन हो । व्यायाम गर्दा शरीरमा प्रशस्त मात्रामा पसिना आउँछ । चिसो मौसममा हुडीले शरीरमा भएको पसिनालाई सोस्ने काम गर्छ ।
पाइने स्थान: सिएल–१, अल इन वान मार्ट , मिनभवन काठमाण्डौं
तस्विर: श्रुति श्रेष्ठ