Successfully Copied

साधना घिमिरे

मलाई परिवर्तन मन पर्छ । नारीको अर्थपूर्ण सहभागिताबिना समुन्नत परिवार र विकसित समाज निर्माण गर्न सकिँदैन ।

राष्ट्रिय परियोजना व्यवस्थापक (संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, राष्ट्रिय मानव अधिकारको क्षमता सबलीकरण परियोजना)

मेरो समर्पण     :    मेरो काम ।

मेरो विश्वास     :     जीवन ।

मेरो आकांक्षा    :    सुरक्षित विश्व ।

मेरो सिद्धान्त     :    समतामूलक कानुनको शासन ।

मेरो सोच     :    नारीसहितको परिवर्तन ।

मेरो कर्म     :    ज्ञान बाँड्नु ।

मेरो चाहना    :    निरन्तर अध्ययन ।

मेरो बलियो पक्ष    :    निष्पक्ष अभिव्यक्ति ।

मेरो उपलब्धि     :    खुसी ।

मेरो कमजोरी     :    मेरो जीवनसाथी ।

मेरो प्रेरणा     :    मेरी आमा ।

मेरो लक्ष्य     :    व्यावसायिकता ।

मेरो प्रेम     :    मेरी छोरी ।

मेरा सन्तान     :    देशको भविष्य ।

मेरो योजना     :    सबल नारीको प्रतिनिधित्व ।

मेरो जीवन    :    मलाई परिवर्तन मन पर्छ । नारीको अर्थपूर्ण सहभागिताबिना समुन्नत परिवार र विकसित समाज निर्माण गर्न सकिँदैन । इमान्दारितापूर्वक काम गरे मात्र परिवर्तन र प्रगति सम्भव छ ।

 Image