Successfully Copied

जीविकाको हट कुल मेकअप

हल्का मेकअप गरिएको छ। गहुँगोरी मोडललाई सौन्दर्यविद् मीनाले गरेको मेकअप निकै खुलेको छ।

हल्का मेकअप गरिएको छ। गहुँगोरी मोडललाई सौन्दर्यविद् मीनाले गरेको मेकअप निकै खुलेको छ। यस्तो मेकअपले जाडो महिनामा पनि एकप्रकारको न्यायोपन महसुस गराउँछ ।

मेकअप ः मीना न्यौपाने, सेरोमनि ब्युटिपार्लर, जावलाखेल

मोडल ः जीविका कार्की

फोटो ः नवराज वाग्ले

संयोजन ः झरना नहर्की

 

 

 

 



 

 

 Image