नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
गमला वा फूलदानीको पानी हरेक दिन फेर्नुपर्छ ।
गहिरो गमलामा रोप्नुपर्छ ।
फूलअनुसार घाम–पानीको व्यवस्था मिलाउनुपर्छ ।
जरा लामो हुने बिरुवालाई हुर्कन ठूला गमलाको छनोट गर्नुपर्छ ।
फूलका गमलाहरू प्लेटमाथि राख्नुपर्छ, त्यसो गर्दा गमलाबाट माटो र पानी चुहिएर फोहोर हुन पाउँदैन ।
फूल रोपेको गमला वा भाँडोको प्वाल टाल्नु हुँदैन ।
पर्याप्त अक्सिजन आउने ठाउँमा फूल रोप्नुपर्छ । अक्सिजन कम भएमा फूल कुहिने र मर्ने हुन्छ ।
घरमा फूल रोप्नुका फाइदाहरू
फूलको सौन्दर्यले आनन्दित बनाउँछ ।
फूल रोप्दा वा स्याहार गर्दा शरीर चलायमान हुन्छ ।
फुलेका फूल देख्दा बालबालिकामा सकारात्मक सोच आउँछ ।
घरको छत–कौसीमा फूल रोपेपछि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जसले गर्दा घरको वातावरण पनि सुन्दर हुन्छ ।
घरमा फूल रोप्दा घरबाट निस्कने फोहोर र पानीको उचित व्यवस्थापन हुन्छ ।