कर्णालीका डाक्टर
सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् ।
मेरो विश्वास मेरो कर्म
मेरो आकांक्षा समाज परिवर्तन
मेरो भरोसा टिमवर्क
मेरो संकल्प जनताको हित
मेरो बलियो पक्ष धैर्य एवं मेहनत
मेरो घर खुसी
मेरो प्रेम राष्ट्रप्रति
मेरो सन्तान भविष्य
मेरो कमजोरी भुल्ने बानी
मेरा श्रीमान् साथी
मेरो आशा परिवर्तन सम्भव छ ।