हुण्डाई अल न्यू आइ २०
हुण्डाई नेपालको अल न्यू आइ २० बजारमा आएको छ । हुण्डाई नेपालले गत शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा हुण्डाई मिडिया टेस्ट ड्राइभ गरेको थियो ।
कोभिड–१९ का कारण नेपाली बजारमा स्यानिटाइजरको माग बढ्दो छ । यही अवस्थालाई मध्यनजर गर्दै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले विभिन्न जडीबुटी मिश्रित सुगन्धित स्यानिटाइजर बजारमा ल्याएको छ । कम्पनीका अनुसार उक्त स्यानिटाइजरले छालालाई कुनै असर गर्दैन र नरम बनाइराख्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड र औषधि व्यवस्था विभागको स्वीकृत लिएर उक्त स्यानिटाइजर बनाइएको हो ।