स्कुटी सररर
अटो लाइफ नेपालले पहिलो पटक टिभिएस स्कुटी पेप नेपाल भित्र्याएको थियो । स्कुटर भन्नेबित्तिकै स्कुटी पेप दिमागमा आइहाल्ने त्यतिबेलाको उक्त स्कुटर निकै लोकप्रिय थियो ।
भाष्कर ट्रेडिङले जापानी कम्पनी ‘स्पावेक’ को पिम्पल सोलुसन सिरम र पिम्पल चारकोल क्ले प्याक नेपाली बजारमा ल्याएको छ । चारकोल प्याकले स्किन टाइटनिंक तथा ब्राइटनिंगको काम गर्छ । पिम्पल सलुसन सिरम भने एकपटक डन्डिफोर आइसकेको छालामा प्रयोग गर्दा पुनः डन्डिफोर आउन दिँदैन । यी दुवै सौन्दर्य उत्पादन जापानी सामुद्रिक खनिज तत्वहरूबाट बनाइएको हो । जुनसुकै प्रकारको छालाका लागि उपयुक्त हुने गरी तयार पारिएको दाबी कम्पनीको छ ।