बुटिकमा भर्चुअल बजार
‘पछिल्लो समय भर्चुअल मात्रामा मार्केटिङ प्रभावकारी भएको छ, यसले गर्दा धेरै मानिससम्म बुटिक पुग्छन् ।’

सौन्दर्यकर्मी तथा मिडिया पार्टनरहरूको सहकार्यमा वादी हर्बलसम्बन्धी अन्तक्र्रिया होटल एलो पगोडामा सम्पन्न भएको छ ।
त्यसैगरी गत महिना नै युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वरमा देशभरका डिलर, सौन्दर्यविद् तथा रिटेलरहरूलाई वादी हर्बलका उत्पादनको क्षमता तथा गुणस्तरका बारेमा जानकारी प्रदान गरिएको थियो ।
वादी हर्बलका उत्पादन फेसियल कीट, फेसवास, सनस्क्रिन, फुट क्रिम, फेस क्रिम, फेसप्याक, बडी लोसन आदि बजारमा उपलब्ध छन् । सौन्दर्यसम्बन्धी गुणस्तरीय सामग्री उत्पादन गर्दै आएको वादी हर्बलका अन्य उत्पादन पनि नेपाली बजारमा ल्याइने जानकारी अंकित इन्टरप्राइजेजले दिएको छ ।