खुल्यो एपी फुट वेयर एण्ड एसोसोरिज
युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आएको यो स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता, पर्स, अफिसियल ब्याग लगायत ट्रली ब्यागहरु खरिद गर्न सकिने छ ।
तीज पर्व मनाउनेहरुका नभएर फेसन र मेकअपसँग सम्बन्धित व्यक्तिहरुका लागि पनि विशेष बन्ने गर्छ । तीजका विभिन्न पहिरन किन्न बुटिकदेखि डिपार्टमेन्ट स्टोर, फेसन सेन्टरदेखि लिएर विभिन्न पसलमा युवा युवतीको ठूलो भिड लाग्ने गर्छ । रातो र हरियो रंगलाई सौभाग्यको प्रतीक मानिने भएकाले पनि तीजमा विशेष गरेर यही रंगका पहिरन बढी बिक्ने व्यसायीहरुको अनुभव छ । चाडपर्वमा सारी र ब्लाउज सबै वर्ग एवं समुदायको साझा पहिरन भएका छन् ।







पाइने स्थान : टी एन्ड टी आशीर्वाद कलेक्सन, कुपन्डोल