जिमवेयरमा आकर्षण
विशेषगरी जाडो मौसममा जिम वा व्यायामका लागि हुडी उपयुक्त पहिरन हो । व्यायाम गर्दा शरीरमा प्रशस्त मात्रामा पसिना आउँछ । चिसो मौसममा हुडीले शरीरमा भएको पसिनालाई सोस्ने काम गर्छ ।
स्रोत : भेस्चर्स,एकान्तकुना, जावलाखेल
तस्विरहरु : श्रूति श्रेष्ठ