स्कुटी सररर
अटो लाइफ नेपालले पहिलो पटक टिभिएस स्कुटी पेप नेपाल भित्र्याएको थियो । स्कुटर भन्नेबित्तिकै स्कुटी पेप दिमागमा आइहाल्ने त्यतिबेलाको उक्त स्कुटर निकै लोकप्रिय थियो ।
स्रोत : ग्रीन सेफल, कुमारीपाटी तथा एजेन्सी