फेमस स्टिलको ‘लाइफ टाइम’ ग्यारेन्टी
फेमस स्टिल इन्डस्ट्रिज नेपालको एक स्वदेशी स्टिल उद्योग हो । नेपालमा पहिलोपटक पातार्य र पतलरी सामग्रीको उत्पादन गर्ने उद्योगका रूपमा फेमस स्टिल स्थापित भएको छ ।
भारतको राजहंस गु्रपले यसको प्रिमियम चकलेट ब्राण्ड स्मिटन र होपिट्स नेपालमा लन्च गरेको छ । नेपालका लागि आधिकारीक वितरक सयामी गु्रपले अन्तराष्ट्रिय सुपरस्टार प्रियका चोपडाद्वारा अनुमोदित स्मिटन लक्जरी चकलेटहरु सात प्रकारका विभिन्न स्वादमा उपलब्ध गराएको छ । इन्टेन्स डार्क, डार्क चक्लेट विथ रोस्टेड आलमन्ड, टुविस्ट अफ अरेन्ज, क्रिकी मिल्क चकलेट आदि चकलेटहरु ८० देखि १७० रुपैयाँमा पाइन्छन । यी चकलेटहरु ३५, ५० र ७० ग्रामका हुन्छन् । त्यसैगरी होपिट चकलेटहरु उत्कृष्ट चार स्वादमा पाइन्छन । यी चकलेट २५ र ४० ग्रामको बारमा उपलब्ध छन् । जसको मूल्य क्रमश: ५० र ८० पर्छ।