हेलमेट ब्रान्ड
नेपालमा भारत, इन्डोनेसिया र इटालीजस्ता देशहरूबाट हेलमेट भित्रिने गरेका छन् । यस्ता हेलमेट भारतको आइएस सर्टिफाइड, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको इसीएस सर्टिफाइड हुने गरेका छन् ।
आस्तावेरी कम्पनीले प्रोफेसनल गोल्ड ग्लाम फेसियल किट नेपाली बजारमा भित्र्याएको छ । यो गोल्ड ग्लाम किटले फेसियल गर्दा अनुहारको छाला लामो समयसम्म मुलायम, चम्किलो एवं गोरो रहन्छ । आस्तावेरीले फेसयल किटमा स्क्रव चेन्ज इन्टु क्रिम टेक्नोलोजीका साथै अन्य सुविधा उपलब्ध गराइएको नेपालका लागि अधिकृत विक्रेता डेल्टा मार्केटिङका हेमन्त निरौला बताउँछन् । निरौला भन्छन्, ‘ग्लाम फेसियल किटमा अनुहारको छालाका लागि आवश्यक प्राकृतिक तत्व प्रदान गर्ने क्षमता छ ।’