परम्परागत खानपानमा नाराङ्ग हस्पिटालिटी
जीर्ण हुँदै गएका व्यवसायको पुनरुत्थान गरी नेपाली मौलिक स्वादलाई ब्रान्डिङ गर्नु कम्पनीको मुख्य उद्देश्य हो ।
दरबारमार्गस्थित साइसा कस्मेटिकले अमेरिकन ब्रान्ड ‘कलर मी व्युटिफुल’ का उत्पादन नेपाली बजारमा भित्र्याएको छ । गत बुधबार प्रोडक्ट लन्चको शुभारम्भ पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् । उक्त अवसरमा साइसा कस्मेटिकले पुस १५ गतेसम्म चल्ने ४ दिने क्याम्पेनको आयोजना गरेको छ । क्याम्पेनमा सौन्दर्य पारखी तथा यसै पेशामा आबद्ध भएकाहरूलाई मेकअपसम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिने क्याम्पेन कोर्डिनेटर रिजु श्रेष्ठले जानकारी दिइन् ।
तस्विरहरु : महेश प्रधान


