जुत्तामा नेपाली ब्रान्ड
नेपालमा करिब १५ सय जुत्ता–चप्पल उद्योग रहेको कुन छाला जुत्ता उत्पादन महासंघको तथ्यांक छ । एसोसिएसनमै आबद्ध डेढ सय सदस्य छन् । एसोसिएसनका अनुसार सबै उद्योगले करिब १६ करोड जुत्ता–चप्पल उत्पादन गर्छन् ।
यतिबेला विवाहको मौसम छ। मंसिर विवाहका पार्टी तथा भोजहरुमा व्यस्त हुने महिना पनि हो । यसकारण, पार्टीमा जादा कस्तो लेहेंगा लगाउने भनेर टाउको दुखाउने अवस्था छैन । किनकी, बजारमा भने जस्ता पार्टी वेयर पहिरन सजिलै किन्न सकिन्छ ।
डिजाइनर : पुरु तन्दुकार र इश्वर श्रेष्ठ
स्थान : वान्टु वेयर, बागबजार