दसैं सपिङ डेस्टिनेसन
हरेकको घरमा दसैं आइसकेको छ । दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा लिइन्छ । अरुबेलामा भन्दा दसैंमा घरायसी सामानको बढी किनमेल हुन्छ ।
पाइने स्थान :व्युटी क्विन वुटीक, नयाँ बानेश्वर
तस्विरहरु : श्रूति श्रेष्ठ