जाडोमा क्रिम
चिसो मौसम सुरु हुनासाथ छाला सुख्खा हुने, फुट्नेलगायतका समस्या देखा पर्न थाल्छन् । गर्मीको तुलनामा चिसोमा छालाको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।
पाइने स्थान : रिद्धिसिद्धि, बिशाल बजार न्युरोड
तस्विरहरु: श्रूति श्रेष्ठ