घर चम्काउन लिक्विड क्लिनर
ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ । 
                             
                             
               
              रोथोले बजारमा ल्याएको एक्ने ओइल रिमोभर नेपाली बजारमा ल्याएको छ । रोथो जापानिज ब्रान्ड हो । यो निकै विश्वसनीय तथा उपभोक्ताहरूको मन जित्न सफल प्रोडक्ट पनि हो । अनुहारमा पसिना आउनेहरूका लागि यो निकै लाभदायक छ । यसले अनुहारको अधिक शिवमलाई निकालेर छालालाई सफा तथा पसिनारहित बनाउँछ । यसले मेकअपलाई यथावत् राखेर छालालाई सुक्खा बनाउँछ । यो सबै प्रकृतिका छालामा सुट हुन्छ । यसको प्याकिङ चिटिक्क र आकर्षक भएकाले सानादेखि ठूला ब्यागमा पनि बोकेर हिँड्न सकिन्छ । यसलाई चिसो ठाउँमा स्टोर गर्नुपर्छ । नेपाली बजारमा यसको मूल्य १ सय ५० रुपैयाँ पर्छ ।