बदलिँदो फर्निचर शैली
भित्ताको रंगअनुसार फर्निचर छनोट गर्न सके कोठालाई थप आकर्षक बनाउँछ ।
इनोभ एट बुटिकले केही समय देखि आफ्नो आउटलेटलाई विस्तार गर्दे कुपण्डोलमा खोलेको छ । एक दशक अघि नागपोखरीमा फेशन डिजाइनर रुना मानन्धर गुरुङले खोलेको इनोभ एटको कुपण्डोलमा रहेका केही डिजाइनहरु ।



-1000x0.jpg)
-1000x0.jpg)
-1000x0.jpg)

-1000x0.jpg)
