विद्युतीय सवारी क्रेज
प्रदूषण नफैलाउने, पेट्रोलमा हुने खर्च बचत हुने, मर्मत–सम्भारमा पनि खर्च कम हुने जस्ता फाइदाले धेरैको क्रेज विद्युतीय सवारीमा बढेको हो ।
पाइने स्थान: फेसनोलोजी, कुपन्डोल र डिल्लीबजार
तस्विरहरु: श्रुति श्रेष्ठ