फेमस स्टिलको ‘लाइफ टाइम’ ग्यारेन्टी
फेमस स्टिल इन्डस्ट्रिज नेपालको एक स्वदेशी स्टिल उद्योग हो । नेपालमा पहिलोपटक पातार्य र पतलरी सामग्रीको उत्पादन गर्ने उद्योगका रूपमा फेमस स्टिल स्थापित भएको छ ।

भीएलसीसी लोकप्रिय नाम हो । यसले विभिन्न फ्लेवर तथा एसपीएफका क्रिम बजारमा उतारिसकेको छ । म्याट फ्लेवरको यो क्रिम ३ वर्षसम्म प्रयोग गर्न सकिन्छ । यो क्रिम सबै प्रकारका छालाका लागि उपयोगी मानिएको छ । यो युबीए तथा युभीएयुक्त छ जसले छालालाई सूर्यको किरणको प्रभावबाट जोगाउँछ । यो अनुहारको छालामा राम्रोसँग सोसिन्छ जसले कवचका रूपमा छालाको रक्षा गर्छ । यसको क्रिम चन्दन रंगको हुन्छ । यसले अनुहारलाई म्याट फिनिस दिन्छ अनि अनुहारलाई सफा तथा नरम बनाउँछ । यो क्रिम थोरै लगाउँदा पनि अनुहारमा मज्जाले फिजिन्छ । यो पूर्णरूपमा आयुर्वेदिक उत्पादन हो जसको कुनै नकारात्मक प्रभाव छैन । यसलाई नियमित रूपमा प्रयोग गरे अनुहारमा रहेका दाग–धब्बा हट्छन् ।