लोटसको प्रोब्राइट
लोटस हर्बलले भारतकै पहिलो छालाको स्याहार गर्ने प्रोबायोटिक ब्रान्ड उपलब्ध गराएको छ । यसमा छालाको स्याहारका लागि सात प्रकारका समयानुकूल उत्पादन समावेश छन् ।
किनमेल गर्नुभन्दा पहिले आफूसँग भएका पहिरन जाँच्नुपर्छ । आफूलाई कुन आउटफिट तथा एसेसरिज आवश्यक छ त्यही मात्र खरिद गर्नुपर्छ ।
आफूलाई कुन परिधान तथा एसेसरिजको आवश्यकता छ र त्यसमा कसरी बचत गर्न सकिन्छ भन्ने यकिन गर्नुपर्छ ।
आफ्नो व्यक्तित्व सुहाउने आउटफिट खरिद गर्नुपर्छ । पुराना आउटफिटलाई नयाँ एसेसरिजका साथ पेयर गरेर नौलोपन सिर्जना गर्न सकिन्छ ।
प्रस्तुति : झरना नहर्की