एसवाई कम्पनीका कोरियाली सौन्दर्य प्रशाधन सामाग्री बजारमा
निर्देशक एलले नेपालमा एसवाईका उत्पादनहरु बढीभन्दा बढी सौन्दर्यका पारखीहरुमाझ पु¥याउनु कार्यक्रमको उदेश्य रहेको बताए ।
घरभित्र पस्दा आउने मिठो बास्नाले घरमा बस्नेलाई मात्र होइन बाहिरबाट आउनेलाई पनि एक प्रकारको आनन्द दिलाउँछ । अहिले बजारमा विविध प्रकारका बास्नायुक्त रुम फ्रेसनर पाइन्छन् । गादरेजले बजारमा ल्याएको स्टेला रुम फ्रेसनर निकै प्रभावकारी मानिएको छ । यसलाई आफ्नो अफिस तथा घरको कुना–कुनामा प्रयोग गर्न सकिन्छ । यसको विविध रेन्ज नेपाली बजारमा पनि छ । प्रयोजनअनुसार, स्टेला म्याटिक, स्टेला मिनी म्याटिक, स्टेला क्लिक एन्ड फ्रेस तथा स्टेला डेली फ्रेसनेस खरिद गर्न सकिन्छ जसमध्ये स्टेला म्याटिक तथा मिनी म्याटिकलाई टाइमर सेट गरेपछि यसले आटोमेटिक कोठालाई बास्नादार बनाउँछ । स्टेला डेली फ्रेसनर गाडीका लागि उपयोगी छ ।

