अर्गानिक इन्डिया नेपालमा
सन् १९९० अघिदेखि विश्वभर विशुद्ध अर्गानिक उत्पादन पुर्याउने उद्देश्यसहित अर्गानिक इन्डियाका उत्पादन अब नेपालमा समेत उपलब्ध हुने भएका छन् ।
नेपालमा भीएलसीसी ब्रान्डलाई निकै रुचाइएको छ । नेपाली उपभोक्तामाझ यसले निकै लोकप्रियता हासिल गरिसकेको छ । नेपाली बजारमा यसका सबै रेन्ज उपलब्ध छन् । यसले सौन्दर्यका लागि अपरिहार्य सबै प्रसाधनहरु समयअनुसार उत्पादन गरिरहेको छ । छालामा देखिएका सबैखाले समस्या लागि यसले प्रसाधन बजारमा ल्याएको छ ।





