फेमस स्टिलको ‘लाइफ टाइम’ ग्यारेन्टी
फेमस स्टिल इन्डस्ट्रिज नेपालको एक स्वदेशी स्टिल उद्योग हो । नेपालमा पहिलोपटक पातार्य र पतलरी सामग्रीको उत्पादन गर्ने उद्योगका रूपमा फेमस स्टिल स्थापित भएको छ ।

नेपालमै बसिबसि तपाइले अमेरिकामा उत्पादित हुने एक्सप्रेस ब्राण्डका लुगा तथा कस्मेटिक सामानहरु सजिलै पाउँन सक्नुहुन्छ । दरबारमार्गस्थित राजिङ मलको पहिलो तलामा यो सेवा बिगत केहि समयदेखि सुचारु छ । बिश्वमै लोकप्रिय तथा ब्राण्डेड कम्पनीका नामले चिनिने एक्सप्रेस नेपालमा ब्राण्डका लेडिज तथा जेन्सका पहिरन पाइन्छन् । यसैगरी, एक्सप्रेसले भर्खरैदेखि थप प्रोफेसनल कस्मेटिक सामानको विक्रि पनि सुरु गरेको छ । यो भन्दा अगाडि एक्सप्रेसले लेडिज तथा सेन्स लुगाका आइटमको व्यवसाय गर्दै आइरहेको थियो । अमेरिकबाटै ल्याइने पहिरनहरुमा नेपालीहरुको आकर्षण बढ्दै गएकाले साथै सामानमा त्रुटि नपाएपछि थप सेवा सुरु गरेको याहाका व्यवसायी बताउँछन् । प्रोफेसन्ल कस्मेटिक आइटम सहजताका साथ एक्सप्रेसले एकै ठाउँमा उपलब्ध गराइदिएर ग्रहाकलाइ थप सजिलो हुने भएको छ । नेपालमा एक्सप्रेस ब्राण्डका सामानको पहिलो आधिकारिक बिक्रेता एक्सप्रेस नेपालमा लस–एन्जलस गुणस्तरिय कस्मेटिक आइटम मात्र पाइन्छन्। सन १९९९ मा जुझारु किशोरी टोनि केले प्रिन्स तथा विस्वका सुन्दर महिलाहरुका लागि लगाउने गुणस्तरिय कस्मेटिक आइटमको खोज अनुशन्धान गरिन् र सफल पनि भइन् । सोहिकारण, उत्कृस्ट गुणस्तरका साथ उत्पादन भएका कस्मेटिक आइटम अब नेपालमा पनि पाइनु सौन्दर्य पारखिहरुका लागि बिशेष खुशिको कुरा हो । याहाँ, छाला अनुसारका विभिन्न क्रिम तथा मेकअप आइटम किन्न सकिन्छ । जस्मा, लिबिष्टीक, गाजल, कमप्याक्ट, आइस्याडो, क्रिम लगायतका सम्पूर्ण कस्मेटिक आइटम याँहा पाइन्छन् । पुसमा एक्सप्रेसले प्रेस बिज्ञप्ती जारि गरि आफ्नो सेवाका बारेमा मेकअप आर्टिस्ट, सेलिब्रेटि तथा ग्रहाकलाई आफ्नो थप सेवाका बारेकमा जानकारी समेत गराएको थियो ।