जाडोका प्रसाधन
जाडो लक्षित हेयर तथा स्किन केयरका विभिन्न प्रसाधन अहिले नेपाली बजारमा भित्रिएका छन् । अहिले उच्च गुणस्तरीय ब्रान्डका हेयर तथा स्किन केयर सामग्री नेपालमै उपलब्ध हुन थालेका छन् ।
नेपाली बजारमा बिभीन्न प्रकारका गहना पाइन्छन । आफनो रुची अनुसार चयन गर्न सकिन्छ ।