कक्टेल पारखीका लागि
पुदिनाका पातलाई हत्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गर्दा पुदिनाको वासना सबैतिर फैलिन्छ । त्यसलाई खाली गिलासमा हाल्ने, ४ देखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई “मडल” गर्ने, त्यसपछि ६० मिलिलिटर भोड्का हाली सुगर सिरप वा चिनी हाल्ने ।
