Successfully Copied

हट सेपर

तन्दुरुस्त रहनु अहिले हरेक मानिसको चाहना हो । स्वास्थ्य तथा सुन्दरताको हिसाबले पनि स्लिम ट्रिम रहनु सबैको आवश्यकता भैसकेको छ । यही कुरालाई मध्यनजर गरी हट सेपर भित्र्याइएको हो ।

तन्दुरुस्त रहनु अहिले हरेक मानिसको चाहना हो । स्वास्थ्य तथा सुन्दरताको हिसाबले पनि स्लिम ट्रिम रहनु सबैको आवश्यकता भैसकेको छ । यही कुरालाई मध्यनजर गरी हट सेपर भित्र्याइएको हो । नियो टेक्स फेब्रिकले बनेको यो सेपर लगाएर व्यायाम गर्दा शरीरबाट बढी पसिना निस्कन्छ र यसले बोसो पगाल्ने काम पनि गर्छ । 

यो प्रविधिले शरीरको तौल घटाउन मद्दत पुर्‍याउँछ । यसको प्रयोगमा कुनै झन्झट पनि छैन केवल यसलाई लगाए पुग्छ । यसमा प्रयोग भएको फेब्रिकले अरू फेब्रिकको तुलनामा बढी पसिना निकाल्छ । स्काई सपले नेपाली बजारमा ल्याएको हट सेपरको मूल्य ६ हजार रुपैयाँ पर्छ । बजारमा अहिले सस्तो मूल्यका हट सेपर पनि देखिएका छन् । यसलाई काममा तथा हाइकिङ जाँदा पनि प्रयोग गर्न सकिन्छ ।

 Image