खरिददारीको बदलिँदो ट्रेन्ड
हिजोआज प्राय: किनमेल डेबिड वा क्रेडिट कार्डबाटै हुन्छ । ठूला मल, सपिङ स्टोर, ग्रोसरी तथा मार्टहरूमा सामग्री किनमेलका लागि नगद बोकेर हिँड्नु पर्दैन । यस्ता ठाउँमा भएका आउटलेट तथा पसलहरूले पनि एससिटी, युनियन पे, भिसा, मास्टर आदि डेबिड तथा क्रेडिट कार्डद्वारा बिल तिर्न सकिने सुविधा
फंकी लुक्सका लागि फ्लिप–फ्लप, स्लिप–अन ट्रेन्डका फुटवेयर हुन् । अफिस वेयरमा फर्मल तथा बेली जुत्ता उपयुक्त हुन्छन् ।