नेपाली बजारमा बेल्ला
कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।
सामासुङ जे फाइभ/जे सेभेन
अहिले नेपालमा सबैभन्दा बढी रुचाइएको र चलेको ब्रान्ड नै सामसुङ हो । यो मोबाइल ब्युटी फेस फिचर भएको हुनाले क्यामेराको गुणस्तरमा पनि उत्कृष्ट छ । यो महिला फ्रेन्डली मोबाइल पनि हो । ठूलो तथा स्लिम भएकाले महिलाहरूको आकर्षण यो मोबाइलप्रति बढी छ । ५ मेगापिक्सेल सेल्फी क्यामेरावाला यो मोबाइलमा क्यालेन्डर, फोटो एडिटरसहित एन्ड्रोइडमा प्रयोग हुने सबै एप्स सपोर्ट हुन्छ ।