सामसङ ग्यालेक्सी एस २५ सार्वजनिक
ग्यालेक्सी एस २५ अल्ट्रा १२ र ५१२ जिबी र्याम र स्टोरेज रहेको टाइटेनियम, सिल्भरब्लु, टाइटेनियम ह्वाइट सिल्भर, टाइटेनियम ब्ल्याक कलर रहेको छ ।
गोसका कस्मेटिक नेपाली बजारमा लोकप्रिय हुदै गइरहेका छन् । यो ब्राण्डका सामग्री निकै गुणस्तरीय तथा टिकाउ छन् । डेनमार्कको यो उत्पादन विश्वव्यापी रूपमा स्थापित भैसकेको छ । नेपाली बजारमा यसको माग बढ्दो क्रममा छ । यसको कुनै पनि नकारात्मक असर छैन । प्राइमरी ब्राण्ड भए पनि नेपाली उपभोक्ताका लागि यसले विभिन्न अफर प्रदान गरेको छ । यसका कलर कस्मेटिक नेपाली छाला सुहाउँदो भएको कम्पनीको दाबी छ ।