हुण्डाई अल न्यू आइ २०
हुण्डाई नेपालको अल न्यू आइ २० बजारमा आएको छ । हुण्डाई नेपालले गत शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा हुण्डाई मिडिया टेस्ट ड्राइभ गरेको थियो ।
केश झर्ने, चायाँ पर्ने, चिलाउने वा टाउको दुख्ने समस्या भएकाहरूका लागि नेसनल हब्र्सले बजारमा ल्याएको छ–केश योग तेल । यो तेल टाउको तथा केशका लागि प्राकृतिक औषधि पनि हो । यसमा केमिकलरहित विविध शुद्ध प्राकृतिक गुणहरूको सम्मिश्रण छ । यसमा मिश्रित अदुवा, कपूर, नरिवल, अमला, अमरबेली, भृंगराज, जटामसीजस्ता १० वटा प्राकृतिक तत्वले केशका सबै समस्या समाधान गर्छन् । यो तेलद्वारा गरिने हेयर मसाजले केही हदसम्म टाउकाको पीडा पनि कम गर्छ । यो तेल बालकदेखि वृद्धसम्मका लागि उपयोगी छ । यसले शरीरमा भएका अनावश्यक टक्सिन बाहिर निकाली शरीरलाई स्वस्थ, फुर्तिलो एवं ताजा महसुस गराउनुका साथै नयाँ केशसमेत उमार्छ