फेमस स्टिलको ‘लाइफ टाइम’ ग्यारेन्टी
फेमस स्टिल इन्डस्ट्रिज नेपालको एक स्वदेशी स्टिल उद्योग हो । नेपालमा पहिलोपटक पातार्य र पतलरी सामग्रीको उत्पादन गर्ने उद्योगका रूपमा फेमस स्टिल स्थापित भएको छ ।
भारतीय छाला प्रशिक्षक डा. नरेश अरोडाले अनेकौं पार्लर तथा सैलुनको भ्रमणपछि लामो शोध गरी यो ब्रान्डको अवधारणा सुरु गरेका हुन् । यसका सबै उत्पादन पूर्णरूपमा हर्बल पद्धतिबाट तयार गरिएका छन् । चेजले छालाका लागि सम्पूर्ण रेन्ज उत्पादन गर्छ । त्यसमध्ये टोनर, फेसियल कीट, गोल्ड फेसियल, एलोबेरा फेस जेल, कम्प्लेक्सन क्रिम, स्क्रब, पाइनएप्पल फेसवास नेपाली बजारमा लोकप्रिय हुँदैछन् । प्राकृतिक तत्वबाट उत्पादन हुने भएकाले चेजको नियमित प्रयोगले छाला चम्किलो तथा कान्तिमय हुन्छ । यसका सबै उत्पादन गुणस्तरीय एवं नेपालीहरूको बजेट सुहाउँदा छन् । यसका सबै उत्पादन विभिन्न किसिमका आकर्षक प्याकमा उपलब्ध छन् । अरोमा पद्धतिबाट निर्माण भएकाले यसलाई प्रयोग गर्नुपूर्व तालिम लिनुपर्छ । नेपालमा इम्पल्सले यसको बजार व्यवस्था गरिरहेको छ ।